रुपन्देही, चैत ४ । रुपन्देहीको मर्चवारि गाउँपालिकामा घाममा सुकाए पस्चात चाङ लगाएको गुइठा । अझै पनि तराइका जिल्लाहरुमा खाना पकाउन इन्धन को रुपमा यसको प्रयोग गर्ने चलन छ । तस्विर: लक्ष्मण पौडेल ।