काठमाडौ । नेपाली टमाटरको २०८१ बैशाख देखी २०८१ चैत मसान्त सम्मको मुल्यमा आएको उताचढाप को ग्राफ । टमाटरको मुल्य सबैभन्दा बढी कार्तिक महिनामा रु १२५ रहेको थियो ।