logoसोमबार, ३० असार २०८२

खुमलटारमा यसरी मनाइयो धान दिवस (फोटोफिचर)

Author
Loading...
समाचार

0

Shares

खुमलटारमा यसरी मनाइयो धान दिवस (फोटोफिचर)

खुमलटार, असार १५ गते । यस वर्षको २२ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा आषाढ १५ मा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र परिसरमा विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ ।

राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल, ललितपुर, राष्ट्रिय किसान आयोग, कीर्तीपुर, काठमाडौं, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना, हरिहरभवन, ललितपुरको संयुक्त आयोजनामा  उक्त कार्यक्रम संचालन भएको हो  ।

राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री रामनाथ अधिकारीज्यूको आतिथ्यतामा सरोकारवालाहरुको सहभागितामा विशेष समारोह कार्यक्रममा कृषक/धान वैज्ञानिक/पत्रकार लगायतका विभिन्न विद्यामा पुरस्कार तथा सम्मान वितरण र रोपाइँ गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । फोटोफिचर

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave