logoसोमबार, ३० असार २०८२

कुश्मामा कृषि यान्त्रीकरण र प्लास्टिक टनेल निर्माण कार्यक्रम प्राथमिकतामा

Author
Loading...
समाचार

0

Shares

कुश्मामा कृषि यान्त्रीकरण र प्लास्टिक टनेल निर्माण कार्यक्रम प्राथमिकतामा

कुश्मा, असार १८। आर्थिक वर्ष २०८२/८३ को बजेटमा कुश्मा नगरपालिकाले कृषि यान्त्रीकरण विस्तार कार्यक्रम र प्लास्टिक टनेल निर्माण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

 

पालिकाले यी दुवै कार्यक्रम सञ्चालन गर्नका लागि १ करोड ९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

 

उत्पादनमा आधारित कृषि क्षेत्रको विकास गरी कुश्मा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ खाद्य सुरक्षा प्रवर्द्धन गर्न यो बजेट विनियोजन गरिएको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो।

 

 

 

 

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave