आँपमा खाद्यतत्वको कमीले देखिने समस्याहरु तथा व्यवस्थापन
आँपको बोटको वृद्धि र गुणस्तरमा बिभिन्न तत्वहरुले असर पार्दछन। माटोमा चिस्यानको मात्रा, हावा, तापक्रम, प्रकाशको अवस्था, सन्तुलित खाध्यतत्व, रोग किरा आदिले बोटको बृद्धि र गुणस्तरमा असर पार्दछन। आँपको उत्पादनमा देखिने समस्याहरु मध्ये खाध्यतत्वको कमि पनि एक महत्वपुर्ण समस्य...