मुस्ताङमा स्याउ टिप्न चटारो
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ जोन कार्यक्षेत्रमा स्याउ टिपाई कार्य सुरु भएको छ। स्याउ जोन कार्यक्षेत्रको स्याउ रोपण भएको १४५० हेक्टर क्षेत्रफल मध्ये ५०० हेक्टर क्षेत्रफल उत्पादनशिल रहेको छ । उत्पादनशिल स्याउको क्षेत्रफल वृद्धि, उच्च घनत्व स्याउको उत्पाद...