कृषि प्रबिधि

मेवा उत्पादन प्रविधि

नेपालको तराई र मध्य पहाडी जिल्लाहरुमा मेवाको सफलताका साथ खेती गर्न सकिन्छ । राम्रो गुणस्तरको मेवा उत्पादन गर्नका लागि न्यानो तथा चिसो र ओसिलो रहने क्षेत्र उपयुक्त हुन्छ । तापक्रम २२ देखि २६ डीग्री सेन्टीग्रेड सम्म यसको उत्पादन गर्न सकिन्छ । सुख्खा तथा न्यानो हावापानीले...

टमाटरको टुटा (पात खन्ने किरा) को व्यवस्थापन कसरी गर्ने ?

व्यवस्थापन • बाली चक्र अपनाउने • प्रति रोपनी एउटा टि एल एम ल्यूर ओटा टी पासोमा राखी कीराको अनुगमन गर्ने र प्रति रोपनी ५ वटा राखी व्यवस्थापन गर्ने • स्टी की टाप प्रयोग गर्ने

काँक्रा तथा फर्सीमा लाग्ने डाउनी मिल्ड्यु रोगको लक्षण तथा व्यवस्थापन

यो रोग काँक्रो तथा फर्सीमा बढी मात्रामा देखा पर्दछ । पातको माथिल्लो सतहमा हल्का खैरो रङ्गका धब्बाहरु केहि उठेका जस्ता देखिन्छन । पातको तल्लो सतहमा सेतो देखि धमिला ढूसी देखिन्छन । ती पातहरु पातहरू छिट्टै सुक्दछन । फलस्वरुप बोटलाई समेत असर पुर्याउदछन ।

विषादीको सुरक्षित प्रयोग तथा व्यवस्थापन कसरी गर्ने ?

विषादीको सुरक्षित प्रयोग तथा व्यवस्थापन कसरी गर्ने ?

मरभूमि सलहको पहिचान तथा व्यवस्थापन

यसको एकल र झुण्डमा रहने प्रवृति अनुसार रङ पनि फरक फरक हुन्छन्। अपरिपक्व वयस्क गुलाबी हुन्छ र परिपक्व वयस्क पहेलो रङको हुन्छ भने एकल प्रवित्तका सलहको वयस्कको रङ खैरो हुन्छ । झुण्डमा रहने प्रवृतिका सलहको पहिलो अवस्थाको बच्चा (निम्फ) कालो हुन्छ

धानको फौजीकीरा पहिचान तथा व्यवस्थापन विधि

वयस्क पुतली ध्वाँसे रङको हुन्छ र पूर्णरुपले बढेका लाभ्रेहरू गाढा हरियोमा अलि पहेंलो रङ मिसिएको जस्ता हुन्छन् पिठ्युपट्टि अस्पष्ट धर्काहरू हुन्छन् ।

धानको खैरा रोगको पहिचान तथा व्यवस्थापन

जिंकको कमीले देखि ने यो रोगमा रोगी बोटको फेदतिरको पात पहेंलिएर जान्छ । पातमा खैरा थोप्लाहरू पनि देखिन्छन् । पछि पूरै पात खैरो वा रातो हुन्छ । गाँज थपिने र बढ्ने क्रम रोकिन्छ ।

धानको डढुवा रोगको व्यवस्थापन कसरी गर्ने ?

पातमा स–साना सेता टीका बीचमा भएका लाम्चिला खैरा थोप्लादेखा पर्दछन् । बालादेखितलको डाँठको वरिपरिवा आँख्लामा खैरो रङ भएको दाग पनिदेखिन्छन् । थोप्लाजोडिदै जादा पूरै पात डढेको देखिन्छ।

धानको पातको फेद डढुवा (शिथ ब्लाईट) को व्यवस्थापन कसरी गर्ने ?

• नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने । •उन्नत जातको धान रोप्दा बोट देखी बोटको दूरी बढाउने (२५−२० से.मी.)। •रोग प्रभावित खेतमा पानी जमेको भए पानी हटाउने । •रोग प्रभावित खेतमा नाइट्रोजन मल टप ड्रेस नगर्ने ।

पशुहरुमा लाग्ने भ्यागुते रोगको लक्षण तथा उपचार

यो पशुहरुमा लाग्ने खतरानाक सरुवा रोग हो । यो खास गरेर वर्षातको मौसममा निकै गर्मी भएको बेलामा बढी देखा पर्छ । यो जिवाणुबाट हुने रोग हो, जुन गाई भैसीमा बढी देखिन्छ तर कहिले काही भेडा, वाख्रा, सुँगुर घोडा तथा ऊटमा पनि देख्ने गरेको पाइन्छ । यो खास गरेर मोटो घाटो सप्रेको पशु...