समाचार

डिडिसी दूधमा नयाँ मूल्य लागू, लिटरमै १६ रुपैयाँसम्म बढ्यो

संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ। प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ।त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट...

अलैंचीभन्दा महँगो भयो चिराइतो, प्रतिमन १० हजार रूपैयाँ बढ्यो

उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य हो। समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ। असोजमा पूर्ण रूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उखेलिन्छ।

नेपाल तोरी सर्वाधिक फलाउने मुलुक हो ?

यो तथ्यलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राखेको तथ्याङ्क र एफएओको तथ्याङ्कको तुलनाले स्पष्ट पार्छ। नेपाली तथ्याङ्क अनुसार सन् २०२०/२१ मा तोरीको उत्पादन दुई लाख २० हजार मेट्रिक टन थियो। एफएओको तथ्याङ्क अनुसार, मस्टर्डको उत्पादनमा नेपाल सबैभन्दा अगाडि छ जसको परिमाण...

लम्पी स्किन रोगले साढे ३३ अर्बको नोक्सानी

‘नेपालमा ७४ लाख १३ हजार १ सय ९७ गाई र ५१ लाख ३२ हजार ९ सय ३१ भैंसी छन् । वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखिन्छ,’ परिषद्का निमित्त रजिस्ट्रार मनोजकुमार शाहील...

पुष्प खेतीमा रमाउँदै रामेश्वर

अझै पनि नेपालमा पुष्प खेती व्यवसाय खासै फष्टाउन सकेको छैन । धेरैजसो व्यवसायी काठमाडौ केन्द्रित छन । देशभित्र ७०० भन्दा बढी नर्सरीमा करिव ५० हजार भन्दा बढी मानिसहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका छन । भन्सार विभागका अनुसारनेपालमा गत आर्थिक वर्षमा फूलको आयात ८,७६,१४,...

ट्याम्पो चालकदेखी किवि खेतीसम्म

अँगुर जस्तै लहरामा फल्ने वहुबर्षिय फल किवि चीनबाट उत्पत्ती भई न्युजिल्याण्डबाट व्यवसायिक रुपमा सुरूवात भएको हो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा किवीको उत्पादन तथा माग बढी हुन थालेको छ । विश्वमा सन् २०१८ मा करिव ४.३ मिलियन टन किवि उत्पादन भएको थियो । एसिायाले मात्रै व...

ड्रागनखेतीमा रमाउँदै भुतपूर्व शिक्षक

झट्ट हेर्दा सिँउडी जस्तै देखिने यो फल सेवन गर्दाको स्वाद र प्रशस्त पौष्टिक तत्व पाइने हुनाले बजारमा यसको माग बढ्दो क्रममा छ । नेपालमा व्यवसायिक रुपमा २०७० बाट खेती सुरुवात भएको पाइन्छ । ज्ञानबहादुरले २०० बिरुवाबाट खेती सुरुवात गर्नुभएको हो तर हाल एक बिगाहा क्षेत्रफलमा...

तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा सरकारले प्रतिबन्ध लगायाे

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर ए...

बजार पाएन जुम्लाको स्याउले

जुम्ला । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गर्दै आगामी निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिको चुनावी सरकार बनाउनुपर्नेमा जोड दिएका छन्।

भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट

चितवन - भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । हिजाे चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगञ्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नम्बरकाे रा...