समाचार

अलैंचीको भाउ बढ्दा व्यापारीलाई बढी लाभ

पहाडी जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य सिजन सकिएपछि बढेको छ । कोशीका पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्य केही दिनअघि प्रतिमन ५२ हजार पुगेको हो । यसैगरी उत्कृष्ट अलैंची प्रतिमन ५४, मध्यम ५३ र सामान्य गुणस्तरका अलैंची ५२ हजारमा किनबेच भइरह...

पढाइ कृषि, पेशा कृषि, मित्रलाल दवाडीको सफलताको कथा

चितवन । कृषि शिक्षा पढेपछि धेरैको चाँसो जागिर र विदेश जानेतिर केन्द्रत भएको पाइन्छ । प्राविधिक विषय पढेर कृषि उधमी बन्नेतर्फ लाग्नेको सँख्या कमी नै छ । नेपालमा हरेक वर्ष अर्वौको बीउ विदेशबाट आयात हुने गर्दछ । आर्थिक वर्ष २०७७।७८ मा धानको बीउ मात्रै दुइ अर्व १७ करोड ३...

लुम्बिनी प्रदेशमा ११ प्रतिशतमात्रै धान रोपाइँ

धानवालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी देशको अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउने भन्दै देशभर २० औं राष्ट्रिय धान दिवस मनाइरहँदा लुम्बिनी प्रदेशमा भने हालसम्म जम्मा ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। विगतका वर्षहरूमा असार १५ अर्थात् धान दिवस मनाइरहँदा अधिकांश क्षे...

एएफयूमा एकेडेमिक लिडर्स सेन्सिटाइजेशन

कार्यक्रममा विश्वविद्यालयको कृषि संकाय र वन विज्ञान संकायका आंगिक कलेजका ८ जना प्रिन्सिपलहरुको सहभागिता रहेको छ । विश्वविद्यालयमा प्रिन्सिपलको कार्यकाल ४ वर्षको हुने प्रावधान रहेको छ । वि.सं. २०६७ मा स्थापना भएको विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहमा ४...

अर्थोडक्स चियाको मूल्य किलोकै १० हजार !

यहाँ उत्पादित अर्थोडक्स चियामध्ये अहिलेसम्मको मुख्य बजार भारत हो । वार्षिक ७० लाख किलो तयारी चिया उत्पादन हुँदा भारतमा ८० प्रतिशत चिया निर्यात भइरहेको छ । १० प्रतिशत आन्तरिक खपत छ भने बाँकी अन्य मुलुकमा निर्यात हुन्छ । भारतमुखी बजारका कारण नेपाली चिया सधैं असुरक्षित भएक...

डिडिसी दूधमा नयाँ मूल्य लागू, लिटरमै १६ रुपैयाँसम्म बढ्यो

संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ। प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ।त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट...

अलैंचीभन्दा महँगो भयो चिराइतो, प्रतिमन १० हजार रूपैयाँ बढ्यो

उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य हो। समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ। असोजमा पूर्ण रूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उखेलिन्छ।

नेपाल तोरी सर्वाधिक फलाउने मुलुक हो ?

यो तथ्यलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राखेको तथ्याङ्क र एफएओको तथ्याङ्कको तुलनाले स्पष्ट पार्छ। नेपाली तथ्याङ्क अनुसार सन् २०२०/२१ मा तोरीको उत्पादन दुई लाख २० हजार मेट्रिक टन थियो। एफएओको तथ्याङ्क अनुसार, मस्टर्डको उत्पादनमा नेपाल सबैभन्दा अगाडि छ जसको परिमाण...

लम्पी स्किन रोगले साढे ३३ अर्बको नोक्सानी

‘नेपालमा ७४ लाख १३ हजार १ सय ९७ गाई र ५१ लाख ३२ हजार ९ सय ३१ भैंसी छन् । वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखिन्छ,’ परिषद्का निमित्त रजिस्ट्रार मनोजकुमार शाहील...

पुष्प खेतीमा रमाउँदै रामेश्वर

अझै पनि नेपालमा पुष्प खेती व्यवसाय खासै फष्टाउन सकेको छैन । धेरैजसो व्यवसायी काठमाडौ केन्द्रित छन । देशभित्र ७०० भन्दा बढी नर्सरीमा करिव ५० हजार भन्दा बढी मानिसहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका छन । भन्सार विभागका अनुसारनेपालमा गत आर्थिक वर्षमा फूलको आयात ८,७६,१४,...