लक्षण
जिंकको कमीले देखि ने यो रोगमा रोगी बोटको फेदतिरको पात पहेंलिएर जान्छ । पातमा खैरा थोप्लाहरू पनि देखिन्छन् । पछि पूरै पात खैरो वा रातो हुन्छ । गाँज थपिने र बढ्ने क्रम रोकिन्छ ।
व्यवस्थापन
• धान र उखुको घुम्ती बाली लगाउने ।
• लक्षण देखापरेपछि २० ग्राम जिंक सल्फेट र १२%
ग्राम चून ५० लिटर पानीमा मिसाई प्रति रोपनीका दरले १०
दि नको फरकमा २ पटक छर्कने ।
• नाइट्रोजन र फस्फोरस मल सिफारिस मात्रा भन्दा
बढी प्रयोग नगर्ने ।
• लक्षण देखिएमा केही दिनसम्म खेतमा पानी सुकाउने ।
03 Comments