समाचार

धानको खैरा रोगको पहिचान तथा व्यवस्थापन

लक्षण

जिंकको कमीले देखि ने यो रोगमा रोगी बोटको फेदतिरको पात पहेंलिएर जान्छ । पातमा खैरा थोप्लाहरू पनि देखिन्छन् । पछि पूरै पात खैरो वा रातो हुन्छ । गाँज थपिने र बढ्ने क्रम रोकिन्छ

व्यवस्थापन

धान र उखुको घुम्ती बाली लगाउने ।

लक्षण देखापरेपछि २० ग्राम जिंक सल्फेट र १२% ग्राम चून ५० लिटर पानीमा मिसाई प्रति रोपनीका दरले १० दि नको फरकमा २ पटक छर्कने ।

नाइट्रोजन र फस्फोरस मल सिफारिस मात्रा भन्दा बढी प्रयोग नगर्ने ।

लक्षण देखिएमा केही दिनसम्म खेतमा पानी सुकाउने । 

03 Comments

Leave a comment