समाचार

धानको फौजीकीरा पहिचान तथा व्यवस्थापन विधि

पहिचान

वयस्क पुतली ध्वाँसे रङको हुन्छ र पूर्णरुपले बढेका लाभ्रेहरू गाढा हरियोमा अलि पहेंलो रङ मिसिएको जस्ता हुन्छन् पिठ्यपट्टि अस्पष्ट धर्काहरू हुन्छन् ।

क्षतिको लक्षण

लाभ्रेहरूले मकैको बिरुवाको सबै भाग खाइदिन्छन् बाँकी केही राख्दैन ।

व्यवस्थापन विधि

व्यासिलस थुरेन्जेन्सि सकुर्स्टाकी ब्याक्टेरिया (बी टी के.) १ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।

अर्को खेतमा जाने बाटो अवरोध हुने गरी खाडल खनि खाडलमा पानी र विषादी राखिदिने ।

इमिडाक्लोप्रिड १७.८% एस एल (जस्तै अनुमिदा, एटम, केमिडा) १ मिलि प्रति ४ लिटर पानीमा वा डेल्टामेथ्रिन २.८% इ सी (जस्तै डेसिस, डेल्साइड, डिस) १.२ मि .लि .प्रति लिटर पानीमा मिलाई छर्ने । 

03 Comments

Leave a comment